लोक सेवा आयोगले खुलायो ९ औं र ११ औं तहका स्वास्थ्यकर्मीका लागि विज्ञापन

काठमाडौं, २८ असोज । लोक सेवा आयोगको केन्द्रीय कार्यालयले चिकित्सा क्षेत्र तर्फको ९ औं र ११ औं तहका लागि विज्ञापन खुलाएको छ ।
आयोगले सूचना जारी गर्दै चिकित्सा तर्फका विज्ञापन खुलाएको हो ।
विस्तृत विवरणसहितः