धुलिखेल अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु 



Download our app to get more features

काठमाडौं, २५ असोज । धुलिखेल अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । 
धुलिखेल–११ डाँडागाउँका एक जनाको मृत्यु भएको धुलिखेल अस्पतालले जनाएको छ । ७ दिनदेखि भेन्टिलेटर राखेर उपचार भइरहेका ५२ वर्षीय पुरुषको आइतबार बिहान २ बजे मृत्यु भएको हो 

उनकी श्रीमती र छोराछोरीको स्वाब संकलन गरी परिक्षण गर्दा नतिजा नेगेटिभ देखिएको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts