अर्घाखाँची अस्पतालका १८ जना स्वस्थकर्मीमा कोरोना संक्रमण



Download our app to get more features

अर्घाखाँची, २२ असोज । जिल्ला अस्पताल अर्घाखाँचीका १८ जना स्वस्थकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । 
तीनदिन अघि अस्पतालका २२ जना स्वास्थकर्मीको स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ प्रयोगशाला गरिएको परीक्षणमा १८ जनालाई संक्रमण पुिष्ट भएको हो । 
जसमध्ये अस्पतालका पाँच जना डाक्टर र १३ जना नर्समा कोरोना पुष्टि भएको अस्पतालका प्रमुख कपिल गौतमले जानकारी दिए ।
हाल कोरोना पुष्टि भएका सबैको स्वास्थ अवस्था सामान्य रहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts