डा. केसीको तर्फवाट पनि बन्यो वार्ता टोली



Download our app to get more features

 सरकारसँग वार्ता गर्न डा. गोविन्द केसीको तर्फबाट चार सदस्यीय वार्ता टोली बनेको छ ।

सरकारले शिक्षा मन्त्रालयका सचिव गोपी मैनालीको संयोजकत्वमा वार्ता टोली बनाए लगतै डा. केसीका तर्फ बाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्य बार्ता टोलीको गठन भएको छ ।

सदस्यहरुमा डा. अंजनी कुमार झा, डा. लोचन कार्की र ओम प्रकाश अर्याल रहेकाछन् । 

Last modified on 2020-10-07 20:58:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts