अर्घाखाँची अस्पतालमा आकस्मिक बाहेको सेवा बन्द हुने



Download our app to get more features

काठमाडौं, १९ असोज । अर्घाखाँची अस्पतालको आकस्मिक तथा प्रशुति बाहेको सेवा बन्द हुने भएको छ ।

अस्पतालमा कार्यरत केही चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोराना संक्रमण देखिएकाले बन्द हुन लागेको हो । सोमबार सूचना निकालेर अस्पताल प्रमुखले सेवाग्रहिको रिपोर्ट नआउदा सम्म बन्द गर्नलागिएको जनाएकाछन् ।

अत्यावश्यक सेवाको लागी भने अस्पतालमा फोन गर्न आग्रह गरिएको छ । अर्घाखाँची पनि समुदाय स्तरमा कोरोना संक्रमण फैलिसकेको छ । 


 

Last modified on 2020-10-05 20:14:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts