नेपालमा कोरोना संक्रमणः काठमाडौं जिल्लामा मात्रै २४ हजार संक्रमित

यस्तो छ ७७ जिल्लामा संक्रमणको अवस्था



Download our app to get more features

काठमाडौं, १९ असोज । नेपालमा कोरोना संक्रमणको दर दिन प्रतिदिन औसतमा २ हजारका दरले बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ८६ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । 

नेपालमा संक्रमितमध्ये २४ हजारभन्दा बढी काठमाडौं जिल्लामा रहेका छन् । काठमाडौंमा कोरोना संक्रमणको सुरुवाती क्रममा शून्य समान रहेको संक्रमण पछिल्लो समय दिनकै एक हजारका दरले थपिँदै गएका छन् ।

काठमाडौं जिल्लामा मात्रै हाल १० हजारभन्दा बढी संक्रमित उपचारमा रहेका छन् भने एक सय ४ जनाको मृत्यु भइसकेको छ । 

सोमवारको मन्त्रालयको तथ्यांक अनुसार नेपालका ७७ जिल्लामा यस्तो छ संक्रमणको अवस्थाः

 

Last modified on 2020-10-05 09:00:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts