प्रदेश ५ को सामाजीक विकास मन्त्रालयद्वारा स्वास्थ्यका कर्मचारीहरुको सरुवा



Download our app to get more features

रुपन्देही, ३ असोज । प्रदेश ५ को सामाजीक विकास मन्त्रालयले स्वाथ्यका केहि कर्मचारीको सरुवा गरेको छ । 

मन्त्रालयले शुक्रवार सुचना प्रकाशित गरि कर्मचारीलाई कामकाज गर्ने गरि सरुवा गरेको हो ।

मन्त्रालयले चिकित्सक, नर्स, ल्याबटेक्नीसियन, आयुर्वेद लगायतका कर्मचारीलाई काजमा सरुवा गरेको हो ।

प्रदेश सरकारले कर्मचारी व्यवस्थापन कार्यविधि बमोजीम उनिहरुलाई सरुवा गरिएको बताएको छ । नेपाल स्वास्थ्य सेवाका र नेपाल शिक्षा सेवाका बिभिन्न समुह उपसमुह तहका कर्मचारीलाई सरुवा गरिएको हो । 

सरुवा भएकाहरुको विवरण यस प्रकार छः

 

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts