स्वास्थ्य बीमा बोर्डका अध्यक्ष सहित २ सदस्यको पदबहाली



Download our app to get more features

काठमाडौं, ३१ भदौ ।  स्वास्थ्य बीमा बोर्डका अध्यक्षसहित पदाधिकारीहरुले पदवहाली गरेकाछन् ।  
अध्यक्षमा नियुक्त डा. सेनेन्द्रराज उप्रेती र सदस्यमा डा. सुरेश तिवारी र चन्द्र थापाले सपथग्रहण गरेकाहुन ।  

अध्यक्ष डा.उप्रेतीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालबाट र सदस्यमा नियुक्त डा. तिवारी र चन्द्र थापाले अध्यक्ष डा उप्रेतीबाट सपथ लिनुएकाहुन । 

Last modified on 2020-09-16 12:30:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts