फरक रिपोर्ट आएको चार अस्पतालका बारे स्वास्थ्य मन्त्रालयले छानबिन गर्दै



Download our app to get more features

काठमाडौं,२८ भदौ । स्वास्थ्य मन्त्रालयले पिसिआर परीक्षण गर्दा चार अस्पतालमा फरक फरक रिपोर्ट आएको गुनासो आएपछि छानबिन भइरहेको जनाएको छ।

 पिसिआरको रिपोर्ट फरक आएकोबारे अनुसन्धान  भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए ।

उनले मन्त्रालयमा भदौ २७ र २८ गते चार अस्पतालमा जाँच गर्दा फरकफरक रिपोर्टको गुनासो आएको जानकारी दिएकाछन् । 

Last modified on 2020-09-13 20:34:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts