पोखराको फिस्टेल अस्पतालमा एकजना महिलाको मृत्यु 



Download our app to get more features

काठमाडौं, २७ भदौ । पोखराको फिस्टेल अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

पोखरा ५ की ४५ वर्षीया महिलाको गए राति सवा १ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनको मृत्यु पछि कोरोना पुष्टि भएको हो ।
 

त्यस्तै, आज नै बिहान स्याङ्जाका एक पुरुषको मृत्यु भएको छ । यो सङ्गै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुने २४ पुगेको छ । 

Last modified on 2020-09-12 11:26:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts