लुम्बिनी प्रादेशिक अस्पतालका पाँचजना स्वास्थ्यकर्मीमा कोरोना, एनआइसीयू बन्द 



Download our app to get more features

रुपन्देही, २३ भदौ । देश ५ कै सबैभन्दा ठूलो र पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको एनआइसीयूमा कार्यरत ५ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एनआइसीयू सेवा बन्द तत्कालका लागि बन्द भएको  छ।
अस्पतालले सूचना निकालेर एनआइसीयू शाखालाई निर्मलीकरण गर्नका लागि अर्को सूचना नआएसम्मका लागि एनआइसीयू बन्द रहने जनाएको हो।

Last modified on 2020-09-08 21:14:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts