स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकाल क्वारेन्टिनमा

काठमाडौं, २१ भदौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
छोरालाई कोरोना देखिएपछि मन्त्री ढकाल क्वारेन्टिनमा बसेका छन् । मन्त्री ढकालले आफ्नो परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि आफू क्वारेन्टिन बसेको बताए ।
छोरालाई कोरोना पुष्टि भएपछि मन्त्री ढकाल मन्त्रालय आउन छाडेका छन् ।
Last modified on 2020-09-06 17:12:33