काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै 



Download our app to get more features

काठमाडौं, १८ भदौ । काठमाडौं उपत्यकामा ४ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ३८ पुगेको छ।

बिहीबार काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

काठमाडौंमा ५ हजार ६ सय २२ ललितपुरका ८ सय १८ २ र भक्तपुरमा ५ सय ९८ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २ सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts