लुम्बिनी प्रादेशिक अस्पतालमा दोश्रो कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सफल



Download our app to get more features

 रुपन्देही, १८ भदौ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एकजना कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया भएको छ ।

अर्घाखाँची मालारानी गाउँपालिकाकी २२ वर्षीया महिलाले शल्यक्रियावाट बच्चा जन्माएकि हुन । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बच्चा जन्मीएको बताए । लुम्बिनी प्रादेशिक अस्पतालका सर्जन डा विष्णु गौतमको नेतृत्वमा शल्यकृया भएको थियो ।

शल्यक्रिया आमाको र बच्चा को अबस्था समान्य रहेको डा विष्णु गौतमले बताए । आमा र बच्चाको पिसीआर नेगेटीभ आएपछि डिसर्चाज गर्ने डा सुचना अधिारी डा गौतमले बताए। यसअघि पनि रुपन्देही सिद्धार्थनगरकी २२ वर्षिय महिलाको शल्यक्रिया वाट गरी बच्चा जन्माइएको थियो। उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ।यो संगै लुम्बिनी प्रादेशिक अस्पतालमा २ जनाको गर्भबती महिलाको शल्यक्रिया गरिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts