कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशक बने डा रबिन खड्का



Download our app to get more features

काठमाण्डौ, १५ भदौ । कर्णाली प्रदेशको सामाजिक विकाश मन्त्रालय अन्तरगत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा रविन खड्का नियुक्त भएका छन्।

प्रदेश सरकारले सोमबार डा खड्कालाई निर्देशकको जिम्मेवारी दिएको हो। डा खड्कालाई निर्देशकको जिम्मेवारी दिएपछि त्यस स्थानमा रहेकी डा. रिता जोशी भण्डारीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ।

डा. खड्का सरकारी चिकित्सक संघका अध्यक्ष समेत हुन्। डा खड्का यसअघि भरतपुर अस्पताल र कर्णाली प्रादेशिक अस्पतालका निर्देशक समेत भइसकेका छन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts