धनगढीको निसर्ग अस्पतालका दुई नर्स सहित चार जनामा कोरोना पुष्टि



Download our app to get more features

धनगढी, १४ भदौ । धनगढीको निसर्ग अस्पतालका दुई जना नर्स सहित चार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई जना स्टाफ नर्स र दुई जना सरसफाई कर्मचारीमा कोरोना पुष्टि भएको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ की २३ वर्षीय र वडा नम्बर ८ की २५ वर्षीया गरी दुई स्टाफ नर्स र वडा नम्बर २ की ३० र वडा नम्बर ७ की ३२ वर्षीया दुईजना सरसफाई कर्मचारीमा कोरोना पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts