काठमाण्डौ उपत्यकामा जोखम बढ्दै, ४२९ जनामा कोरोना संक्रमण



Download our app to get more features

काठमाण्डौ, १४ भदौ । आइतबार काठमाण्डौ उपत्यकामा ४ सय २९ जना कोरोना संक्रमित थपिएका छन्। 

काठमाण्डौमा ३ सय ७२, ललितपुरमा १२  र भक्तपुरमा ४५  क्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५ हजार  ४ सय २६ पुगेको छ।

त्यसैगरि, काठमाण्डौमा ४ हजार ३ सय ३२, ललितपुरका ६ सय १८ र भक्तपुरमा ४ सय ७६ संक्रमित पुगेका छन्।

Last modified on 2020-08-30 20:03:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts