पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

पोखरा, १३ भदौ । पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । आज बिहान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका १४ का ५८ वर्षे पुरुषको मृत्यु भएको हो ।

योसँगै पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । प्रदेशभर संक्रमितको संख्या २ हजार ८७पुगेको छ। संक्रमितमध्ये १६ सय ७२ जना निको भएका छन् भने ११ संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा कास्कीका ६, स्याङ्जाका २, गोरखा मा २, म्याग्दी, बागलुङ, लमजुङ र तनहुँका १/१ जना छन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts