पाटन अस्पतालमा एकजना कोरोना सङ्क्रमितको मृत्यु 



Download our app to get more features


ललितपुर, १० भदौ ।  ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

काठमाडौं बुढानिलकण्ठका  ५४ वर्षका पुरुषको  मंगलबार राती ९:३० बजे मृत्यु भएको हो ।
साउन २३ गतेदेखि  पाटन अस्पतालको आइसीयूमा  उपचार गराइरहेका उनको गएराति ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

Last modified on 2020-08-26 08:57:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts