मान्यता लिएर कार्यक्रम सञ्चालन नगरेका शिक्षण संस्थाको नाम दर्ता नगर्ने : नेपाल फार्मेसी परिषद



Download our app to get more features

काठमाडौं, ३ भदौ । नेपाल फार्मेसी परिषदले मान्यता लिएर कार्यक्रम सञ्चालन नगरेका शिक्षण संस्थाको नाम दर्ता नगर्ने भएको छ ।

परिषदले बुधवार सूचना जारी गर्दै परिषदबाट मान्यता प्राप्त केहि शिक्षण संस्थाले आर्थिक वर्ष २०७६/०७७ सम्ममा मान्यता लिएर कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था हुँदाहुँदै पनि त्यसो नगरिएकोले यस परिषदबाट आर्थिक वर्ष २०७६/०७७ सम्ममा मान्यता नलिएका शिक्षण संस्थाबाट उत्पादित जनशक्तिलाई परिषदको १५ नाम दर्ता परीक्षामा सामेल नगराइएमा शिक्षण संस्था स्वयं जवाफदेही हुने जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts