थप एकजना कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ, १ भदौ । विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोसी अस्पतालमा उपचाररत् ४७ वर्षका पुरुषको सोमबार साँझ ५ बजेतिर मृत्यु भएको अस्पताल स्रोतले जनाएको हो ।
श्वाश्प्रश्वासमा समस्या भएपछि ती पुरुषलाई आइतबार कोसी अस्पताल भर्ना गरिएको थियो । यो सँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १०८ पुगेको छ ।