कोरोना संक्रमणको उपचारवापत अस्पताललाई दिइने अनुदानका लागि मन्त्रालयले माग्यो विवरण

काठमाडौं, ३२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्ने अस्पतालहरुलाई दुई दिन भित्र विवरण प्रस्तुत गर्न सूचना जारी गरेको छ ।
मन्त्रालयले कोरोना संक्रमणको उपचार वापत अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश २०७७ बमोजिम कोभिड १९ का शंकास्पद तथा संक्रमित व्यक्तिहरु राखी उपचार गर्ने सबै किसिमका अस्पताललाई अनुदान उपलब्ध गराउने प्रयोजनका लागि दुई दिन भित्र विवरण प्रस्तुत गर्न भनेको हो ।
यस्तो छ सरकारले मागेको अनुदान सम्बन्धी विवरण :
Last modified on 2020-08-16 16:07:59