नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौं, २० साउन । नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको हो ।
यस्तै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १५ हजार नाघेको छ ।
Last modified on 2020-08-04 16:21:28