नेपालमा थपिए २ सय ७४ जना नयाँ कोरोना संक्रमित



Download our app to get more features

काठमाडौं, १५ साउन । नेपालमा थप २ सय ७४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ सय २७ जना कोरोना संक्रमित स्वस्थ भएको भन्दै निको हुनेको संख्या १४ हजार २ सय ४८ पुगेको बताए ।

Last modified on 2020-07-30 16:40:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts