पछिल्लो २४ घन्टामा एक सय २१ जना कोरोना संक्रमित स्वस्थ



Download our app to get more features

काठमाडौं, १३ साउन । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणपछि एक सय २१ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित मध्ये एक सय २१ जना स्वस्थ भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts