स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. उमा शंकरको राजिनामा स्वीकृत



Download our app to get more features

काठामडौं, १२ साउन । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. उमा शंकर प्रसादको राजिनामा स्वीकृत भएको छ । मन्त्रिपरिद्काे सोमबार बसेको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो।

डा. उमा शंकर प्रसादले केहीदिन अघि राजिनामा दिएका थिए । बोर्डमा रहेर पनि काम गर्न नसकेपछि उमा शंकर प्रसादले राजिनामा दिएको स्रोतको भनाइ छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts