नेपालमा पहिलो पटक कोरोना संक्रमणका कारण विदेशी नागरिकको मृत्यु



Download our app to get more features

काठमाडौं, ७ साउन । नेपालमा पहिलो पटक विदेशी नागरिकको कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

ग्राण्डी इन्टरनेशनल अस्पताल धापासीमा उपचाररत चिनियाँ नागरिकमा मंगलवार कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि बिरामीलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको थियो । टिचिङ अस्पतालको  आइसोलेशनमा उपचारका लागि भर्ना भएका ४८ वर्षीया एक चिनियाँ महिलाको मंगलवार राति नै मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

नेपालमा पहिलो विदेशी नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

Last modified on 2020-07-22 15:54:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts