नेपालमा थपिए ४ सय ६३ जना कोरोना संक्रमित 



Download our app to get more features

काठमाडौं, १४ असार । नेपालमा थप ४ सय ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ६३ जना थपिएका हन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ४ सय ६३ जना नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको बताए ।
 
४ सय ६३ संक्रमित मध्ये १ सय ५ जना महिला र ३ सय ५८ जना महिला रहेको पनि उनले बताए ।

Last modified on 2020-06-28 16:29:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts