छाउनीस्थित सैनिक अस्पतालमा अध्ययनरत विद्यार्थीद्वारा आत्महत्या



Download our app to get more features

काठमाडौं, ३० जेठ । छाउनीस्थित वीरेन्द्र अस्पतालमा कार्यरत एक सैनिकले आत्महत्या गरेका छन् ।

बैतडीको सुर्नया गाउँपालिका–५ घर भएका डम्बर बहादुर विष्टले गोली चलाएर आत्महत्या गरेका हुन् । 

छाउनी अस्पतालमा मेडिकल अध्ययन गरिरहेका बिष्टले बिहीवार राति पौने १२ बजे ड्युटीमा बसेको बेला उनले आफूसँग भएको बन्दुक चलाएर छातिमा एक राउण्ड गोली हानेका थिए । गोली लागेर भुँइमा ढलेका बिष्टको घटनास्थलमै मृत्यु भएको हो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts