सुदूरपश्चिममा चार दिनको शिशुलाई पनि देखियो कोरोना



Download our app to get more features

धनगढी, २९ जेठ ।  सुदूरपश्चिममा बिहिबार थपिएका २७ जना कोरोना संक्रमितमध्ये चार दिनका शिशु पनि छन्। बाजुराको बुढीगंगा नगरपालिकाका चार दिनको शिशुलाई कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

सबै २७ जनाको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा परीक्षण पश्चात कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय ९१ पुगेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts