नेपालमा थपिए ३ सय २३ जना कोरोना संक्रमित



Download our app to get more features

काठमाडौं, २४ जेठ । नेपालमा थप ३ सय २३ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय २३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।
 
यस्तै नेपालमा कोरोना संक्रमित भएकामध्ये ३ सय ६६५ जना स्वस्थ भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । 

Last modified on 2020-06-06 16:39:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts