सरकारले स्विकृत गर्यो कोभिड-१९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धी निर्देशिका

लक्षण नभएका र सामान्य लक्षण भएका अब घरमै बस्ने



Download our app to get more features

काठमाडौं, २२ जेठ । सरकारले कोभिड-१९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धी निर्देशिका स्विकृत गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का बिरामी दिनप्रतिनिद बढ्दै गएको अवस्थामा कोभिड-१९ केश व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि निर्देशिका स्विकृत गरेको हो ।

मन्त्रालयका अनुसार कोभिड स्वास्थ्य सेवालाई नियमित गर्न आवश्यक भएकाले कोभिड-१९ महामारी रोकथाम तथा व्यवस्थापनमा स्वास्थ्य क्षेत्रको आपतकालिन योजनाले निर्देशन गरे तथा संक्रामक रोग ऐन २०२० को दफा २ को उपदफा (३) को मर्मअनुरुप निर्देशिका जारी गरेको छ ।

निर्देशिका स्विकृत भएसँगै अब सामान्य लक्षण वा लक्षण नदेखिएको तथा चिन्हहरु देखिएको केशको हकमा घरमै बस्ने, घरममा बस्दा सरकारले बनाएका नियमहरु पालना गुर्नपर्नेछ ।

निर्देशिकामा अस्पतालहरुमा आइसोलसन सम्बन्धी व्यवस्था, घरमै आइसोलेसन राख्ने र आइसोलसनबाट छुट्ने सम्बन्धमा के गर्ने भन्ने कुरालाई समावेश गरिएको छ ।

सरकारले जारी गरेको कोभिड-१९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धी निर्देशिकामा यी कुरा समेटिएका छन्ः

Last modified on 2020-06-04 08:35:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts