नवलपरासीमा थपिए २ जना कोरोना संक्रमित



Download our app to get more features

चितवन, १६ जेठ । नवलपरासीका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

चितवनको भरतपुर कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली १५ र ११ का १९ र २१ वर्षीय युवकहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । 

उनीहरु दुबै जनालाई उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल लगिने तयारी भइरहेको छ । 

Last modified on 2020-05-29 09:22:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts