थप ६ जनामा कोरोना भाइरस पुष्टि



Download our app to get more features

काठमाडौं, १२ जेठ । नेपालमा थप ६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगको क्रममा थप ६ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा. विकास देवकोटाले बताए ।

सेती प्रादेशिक अस्पताल, भेरी अस्पताल, नारायणी अस्पतालमा गरि ६ जनामा कोरोना पुष्टि भएको उनले बताए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८१ पुगेको छ । 

Last modified on 2020-05-25 16:29:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts