नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुग्यो

काठमाडौं, १२ जेठ । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ पुगेको हो ।
यसअघि सिन्धुपाल्चोक, गुल्मी र बाँकेमा गरि ३ जनाको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ ।
Last modified on 2020-05-25 11:42:28