नेशनल मेडिकल कलेज शिक्षण अस्पताल तीन दिनका लागि बन्द



Download our app to get more features

काठमाडौं, ९ जेठ । विरगंजस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पताल तीन दिनका लागि बन्द भएको छ । अस्पतालद्वारा शुक्रबार जारी विज्ञप्ति अनुसार अस्पतालको आइसियू विभाग फ्युमिगेशन गर्नु पर्ने भएकाले बन्द गर्न लागिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रत्येक तीन महिनामा आइसियु विभाग फ्युमिगेशन गर्नुपर्छ । सोही अनुसार यसपटक पनि तीन दिनका लागि बन्द गरिएको हो । आइसियु र नयाँ बिरामी भर्ना पनि बन्द गरिएको छ ।’   

Last modified on 2020-05-22 16:00:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts