प्रदेश एकमा फेरि थपिए १७ जना कोरोना संक्रमित



Download our app to get more features

काठमाडौं, ८ जेठ । नेपालमा फेरि १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु सबैजना प्रदेश एकका छन् । 

संक्रमितहरु झापा कचनकवल गाउँपालिका ३, ६ र का १८, १८ र १९, १९, २२, २३, २३, २५, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षका पुरुषहरु, धनकुटाका ३४ वर्षीय पुरुया र सुनसरी धरान उप महानगरपालिकाका ५१ वर्षीया महिला रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts