भेरी अस्पतालमा थप एक जनामा कोरोना पुष्टि

काठमाडौं, २६ वैैशाख । भेरी अस्पताल नेपालगञ्जमा थप एक जनामा कोरोना पुष्टि भएको छ ।
आज गरिएको कोरोना परीक्षणमा १६ वर्षका एक किशोरमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योेसँगै नेपालमा संक्रमितको संख्या १ सय २ पुगेको छ ।
Last modified on 2020-05-08 16:30:28