बिपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. गौतम नियुक्त



Download our app to get more features

चितवन, २५ वैशाख । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनको कार्यकारी निर्देशकमा डा. देजकुमार गौतम नियुक्त भएका छन् । विहीबार बसेको अस्पताल विकास बोर्डको बैठकले उनलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । उनी तीन वर्षका लागि नियुक्त भएका हुन्। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts