नेपालमा एकै दिन १० जनामा कोरोना संक्रमण, ७ वर्ष उमेरदेखि ५८ वर्षसम्मका



Download our app to get more features

काठमाडौं, २१ वैशाख । नेपालमा एकै दिन  १० जनामा कोरोना पुष्टि भएको छ ।

पर्सामा ३६ वर्षीय एक जना पुरुष र नेपालगञ्जमा गरिएको कोरोना परीक्षणमा ९ जनामा कोरोना पुुिष्ट भएको हो ।

मन्त्रालयको नियमति प्रेस ब्रिफिंगको क्रममा ७ वर्ष उमेरदेखि ५८ वर्ष उमेर समूहका व्यक्तिहरु रहेको प्रवक्ता डा.विकास देवकोटाले बताए ।

योसँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ ।

Last modified on 2020-05-03 16:36:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts