बिरगंजका ३६ वर्षीय युवकलाई कोरोना संक्रमण, संक्रमितको संख्या ६० पुग्यो



Download our app to get more features

काठमाडौं, २१ वैशाख । प्रदेश २ को बिरगंज महानगरपालिका– ३ छपकैयामा ३६ वर्षीय एक युवकमा कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । 
आइतबार टेकुस्थित प्रयोगशालामा भएको नमूना परीक्षणका क्रममा ती युवकलाई कोरोना पुष्टि भएको हो । यो संँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts