झापामा दोस्रो व्यक्तिमा कोरोना पुष्टि

काठमाडौं, १४ वैशाख । झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरण अनुसार झापाका ५० वर्षका एक जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।