कोरोना नियन्त्रण तथा उपचार कोषमा एसबीआई बैंकको ५ लाख सहयोग



Download our app to get more features

रुपन्देही, ११ वैशाख । प्रदेश ५ सरकारले सञ्चालन गरेको कोभिड– १९ नियन्त्रण तथा उपचार कोषमा नेपाल एसबीआई बैंक लिमिटेडले ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

कोषका अध्यक्ष समेत रहेका सामाजिक विकास मन्त्री सुदर्शन बराललाई बैंकका बुटवल शाखा प्रमुख सुदिप अर्यालले शुक्रवार चेक हस्तान्तरण गरे । 

कोषमा अहिले सम्म १४ करोड ४२ लाख १३ हजार ३० सय ६६ रुपैयाँ जम्मा भएकोमा २० लाख रुपैयाँ खर्च भएको प्रदेश ५ सामाजीक विकास मन्त्री बरालले बताए ।
 

Last modified on 2020-04-25 09:38:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts