स्वास्थ्य मन्त्रालयले भन्यो नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो



Download our app to get more features

काठमाडौं, ६ वैशाख । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयको फेसबुक पेजमा नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको उल्लेख गरिएको छ । 

विस्तृत विवरण भने सार्वजनिक नगरिएपनि ६५ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Last modified on 2020-04-18 20:32:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts