मन्त्रीपरिषद् बैठकद्वारा १५ बैशाखसम्म लकडाउन गर्ने निर्णय



Download our app to get more features

काठमाडौं, २ बैशाख । मन्त्रिपरिषद् बैठकले १५ बैशाखसम्म लकडाउन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन थप १२ दिन लम्ब्याउने निर्णय गरेको हो । 

यसअघि सरकारले ११ चैतमा एक साता लकडाउन गरेको थियो । पछि बढाएर २५ चैत हुँदै ३ बैशाखसम्म पुर्‍याइएको थियो।

Last modified on 2020-04-14 15:38:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts