साइक्याट्रिक एशोसियसनद्वारा निःशुल्क परामर्शको घोषणा



Download our app to get more features

काठमाडौं, २५ चैत । साइक्याट्रिक एशोसियसन नेपाल (पिएएन) ले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न हुन सक्ने मानसिक समस्या समाधानका लागि निःशुल्क परामर्श दिने भएको छ । एशोसियसनले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार देशभर रहेका संस्थाका सदस्यहरुले पीडितलाई परामर्श दिने छन् । यसका लागि हटलाइन टेलिफोन नम्बर सार्वजनिक गरेका छ ।

आफूलाई कुनै अप्ठयारो महशुस भए फोन, एसएमएस, भाइबरमार्फत निम्न उल्लेखित व्यक्तिहरुसँग बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सम्पर्क गर्न एशोसियसनले आग्रह गरेको छ । 

डा. सगुनबल्भव पन्त, काठमाडौं – ९८४१४४४४१०
डा. नीना राई काठमाडौं, –९८४१३३५९९८
नीकेश राजभण्डारी, विराटनगर –९८५११३१३२१
डा. मधुर बस्नेत, धरान –९८५२०५६४१५
डा. शैलेन्द्र राज अधिकारी, चितवन –९८५५०६१७४४
डा. सन्दिप सुवेदी, भैरहवा –९८४७०२००२३
डा. अनूप कृष्ण गुप्ता, विरगंज –९८४२०६०८०९
डा. शिरिष अर्याल, जनकपुर –९८१२०७३९००
डा. तनवीर अहमद खान, नेपालगन्ज –९८५८०२३६७२
डा. गणेश खड्का, धनगढी –९८१०७३७८५७
डा. राजन शर्मा, पोखरा –९८५६०३४६००
डा. निर्मल लामिछाने, पोखरा –९८५६०३०७८०
डा. अभेष निरौला, विर्तामोड –९८५२०६४९२२

 

Last modified on 2020-04-07 16:30:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts