स्वास्थ्यकर्मी र स्वास्थ्यका कर्मचारीलाई विदा र काज नदिन मन्त्रालयको निर्देशन



Download our app to get more features

काठमाडौं, २० चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि स्वास्थ्यकर्मी र स्वास्थ्यका कर्मचारीलाई विदा र काज नदिन निर्देशन दिएको छ । यसअघि स्वास्थ्य सेवा विभागले जारी गरेको परिपत्रमा दीर्घ रोगी, गर्भवती एवं सुत्केरी महिलालाई कोभिड–१९ का बिरामीको उपचारमा नखटाउने उल्लेख थियो । तर बुधबार मन्त्रालयले जारी गरेको पत्रमा भनिएको छ,‘यसअघिको पत्रमा जे सुकै लेखिएको भएता पनि आजको विश्वव्यापी गम्भीर परिस्थितिमा देशभरका स्वास्थ्य सेवाहरुलाई सुचारु गर्न कुनै पनि कर्मचारीलाई विदा र काजमा नछोडी नियमित रुपमा उपस्थित हुने व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ ।  

यस्तो छ मन्त्रालयको पत्र


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts