सरकारले कोभिड-१९ का लागि तोकेका अस्पताल कुन प्रदेशमा कति ? यहाँ जानौं



Download our app to get more features

काठमाडौं, १८ चैत । सरकारले कोभिड १९ को उपचारका लागि प्रदेशगत हिसाबले अस्पतालहरु तय गरेको छ ।

विश्वव्यापी महामारी बनेको कोरोना भाइरस उपचारका लागि ७ वटै प्रदेशमा निर्धारण गरेका हब अस्पताल र अन्य कोरोना उपचार अस्पताल निर्धारण गरेको छ । सरकारले निर्धारण गरेको अस्पतालमा मात्रै अब कोरोना आशंका गरिएकाहरुको उपचार हुनेछ ।

यस्तो छ अस्पतालको सूचीः

Last modified on 2020-03-31 18:13:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts