भरतपुर अस्पतालको अध्यक्षमा डा. भोजराज अधिकारी



Download our app to get more features

चितवन, १८ चैत । चितवनको भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा डा. भोजराज अधिकारी नियुक्त भएका छन् ।

अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले समिति अध्यक्षमा नियक्त गरेका हुन् ।

डा. अधिकारी अस्पतालका फिजिसियन हुन् भने नवनिर्मित कोरोना अस्पतालका प्रवक्ता पनि हुन् ।

यस्तै सदस्यहरुमा शिक्षाविद रमाकान्त सापकोटा, केशव देवकोटा र रमा घिमिरे नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयको १८ गतेको निर्णय अनुसार नयाँ व्यवस्थापन समिति गठन गरिएको हो ।

Last modified on 2020-04-11 13:02:46

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts