बेलायती राजकुमार चार्ल्सको स्वास्थ्य अवस्था सामान्य



Download our app to get more features

लण्डन, १७ चैत । बेलायती राजकुमार वेल्स चार्ल्सको स्वास्थ्य अवस्थामा सामान्य बनेको छ ।

सेल्फ आईसोलेसनमा उपचाररत राजकुमार चालर््समा कोरोना नेगेटिभ देखिएको बताइएको छ । ७१ वर्षीय प्रिन्स अफ वेल्स चार्ल्समा राजकुमार चालर््समा सोमवार कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको बताइएको छ ।

राजकुमारको चालर््सको स्वास्थ्य अवस्था सामान्य बनेपछि पनि उनी एक साता सेल्फ आइसोलेसनमा नै बस्ने बीबीसीले लेखेको छ ।

बेलायती राजसंस्थाका उत्तराधिकारी चार्ल्स र क्यामिल्ला स्कटल्यान्ड स्थित घरमा उपचाररत थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts